 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
Welcome to NRN-NCC China |
 |
|
 |
 |
 |
|
 |
|
 |
NEWS FROM
NRN-NCC CHINA |
2012/03/12
Source: NRNA-NCC China
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको
दशौं बैठक सम्पन्न
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको दशौं बैठक ११-मार्च-२०१३ का दिन लु जिंग लु स्थित चाइनिज रेस्टुराँमा बसी निम्नलिखित निर्णय गरियो। बैठकको अध्यक्षता एन.आर.एन.ए.-चीन को अध्यक्ष श्री सुन्दर थापाले गर्नु भएको थियो।
निर्णय नं.१: एन.आर.एन.ए.-चीनको कल्याणकारी कोषद्वारा आयोजित "ग्वांगजौ म्युजिकल नाइट" कार्यक्रमको समिक्षा गरियो। सो कार्यक्रम भव्यतापूर्वक सम्पन्न गर्न सफल भएकोमा कल्याणकारी कोष संचालक समितिको संयोजक तथा संस्थाको महासचिव श्री सुदेश झा तथा टीमलाई धन्यवाद तथा बधाई ज्ञापन गरियो।
निर्णय नं. २: एनआरएनए-एनसीसी चीन बाट आइसीसीद्वारा मागिएको युवा प्रतिनिधिको लागी संस्थाको कार्यसमिति सदस्य डा. राजीव केशरीको नाम पठाउने निर्णय गरियो।
निर्णय नं.३:
एनआरएनए-एनसीसी चीन बाट आइसीसीद्वारा मागिएको महिला प्रतिनिधिको लागी श्रीमती अमृता थापाको नाम पठाउने निर्णय गरियो।
निर्णय नं. ४: नेपाली नवनियुक्त राजदुत (चीनको लागी) डा.महेश कुमार मास्केज्यूको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको समिक्षा गरियो। कार्यक्रमको संयोजक तथा संस्थाको महासचिव श्री सुदेश झा तथा अन्य संलग्न सबै सदस्यलाई धन्यवाद तथा बधाई ज्ञापन गरियो।
निर्णय नं. ५: चीनको झज्यांग प्रान्तमा गठित एनआरएनए-एनसीसी चीनको झज्यांग क्षेत्रीय समिति गठन सम्बन्धमा कार्यसमितिलाई पूर्ण जानकारी गराइयो तथा सो कार्यलाई सर्वसम्मतिले अनुमोदन गरियो। सो कार्यमा अगुवाई गर्ने संस्थाको अध्यक्ष तथा अन्य सहभागीहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरियो। साथै क्षेत्रीय समितिको संयोजक श्री बिनोद तिमल्सिना तथा अन्य सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना गरियो। झज्यांग क्षेत्रीय समिति तपसिल बमोजिमको छ।
तपसिल
१. श्री बिनोद तिमल्सिना अध्यक्ष (संयोजक)
२. श्री कमल आचार्य उपाध्यक्ष
३. श्री बिमल राज कंडेल सचिव
४. श्री सोनु कुमार चेतानी सह-सचिव
५. श्री रबिन्द्र पोख्रेल कोषाध्यक्ष
६. श्री सन्तोष बर्तौला सदस्य
७. श्री हरि भक्त लामिछाने सदस्य
८. श्री यादव दहाल सदस्य
९. श्री समिर पोखरेल सदस्य
१०. श्री बिष्णु प्रसाद डुमरु सदस्य
११. श्री भद्र बानियाँ सदस्य
१२. श्री बाबुल सिंह राजवंशी सदस्य
१३. श्री प्रदिप पुरुष ढकाल सल्लाहकार
१४. श्री दिपक राज गजुरेल सल्लाहकार
१५. श्री बाबु काजी पाण्डे सल्लाहकार
१६. श्री प्रकाश पोखरेल सल्लाहकार
१७. श्री ललित कुमार अग्रवाल सल्लाहकार
झज्यांग क्षेत्रीय समिति गठन कार्यक्रममा उपस्थित हुनु भएको चीनको लागी नेपाली पुर्व राजदुत श्री टंक प्रसाद कार्कीज्यूलाई धन्यवाद ज्ञापन गरियो। साथै संस्थाको निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहकार श्री डिल्ली प्रसाद पराजुली (बलराम) तथा संस्थाको महासचिव श्री सुदेश झा लाई पनि उपस्थितिको लागी धन्यवाद ज्ञापन गरियो।
निर्णय नं. ६: एनआरएनए-एनसीसी चीन द्वारा आयोजित फागु पुर्णिमा (होलि) कार्यक्रमको समिक्षा गरियो र आयोजक समितिलाई धन्यवाद ज्ञापन गरियो।
निर्णय नं. ७ : एनआरएनए-एनसीसी चीनको कार्यसमितिमा रिक्त स्थान पूर्ति गर्ने क्रममा तपसिल बमोजिमको इच्छुक सदस्यहरुलाई सर्वसम्मतिले चयन गरियो।
तपसिल
१. श्री सरोज अधिकारी सदस्य
२. श्री प्रकाश तिमल्सिना सदस्य
३. श्री सुनिल अग्रवाल सदस्य
Source: NRN-NCC China
Back |
|
|
|
|
|
 |
NRN-China News |
 |
 |
 |
 |
|
 |
 |
 |
 |
 |
 |
News Links |
 |
NRN-Global News |
 |
 |
|
Useful Links |
|
|
Foreign Exchange |
|
|
Popular Downloads |
|
|
|
|
|
|
 |
 |
 |
|
Calendar |
|
Photo Gallery |
 |
|
|
 |
 |
This
website is designed & maintained
& by Sudesh Jha (Ranco Solutions Co.) |
|
 |
© Copyright Script language= "javascript">
NRN-NCC China
This site is best viewed at 1024x768 |
|
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
|