SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2012/05/06
Source: NRNA-NCC China


गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको बाह्रौं बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको बाह्रौं बैठक ०-मे-२०१३ का दिन लु जिंग लु स्थित चाइनिज रेस्टुराँमा बसी निम्नलिखित निर्णय गरियो। बैठकको अध्यक्षता एन.आर.एन.ए.-चीन को अध्यक्ष श्री सुन्दर थापाले गर्नु भएको थियो।

निर्णय नं.१: नेपाली नयाँ वर्ष २०६९ कार्यक्रमको समीक्षा गरियो| कार्यक्रम सफलता पुर्वक आयोजना गरेकोमा आयोजक कमिटिलाई धन्यवाद ज्ञापन गरियो|
निर्णय नं. २: वार्षिक कार्यक्रम-२०१२को अवसरमा प्रकाशन गर्न लागिएको “ मितेरी” स्मारिकाको बारेमा कार्यसमितिलाई पत्रिकाको सम्पादक दलको तर्फबाट अध्यक्ष श्री सुन्दर थापा तथा महासचिव श्री सुदेश झाले जानकारी गराउनु भयो| कार्यसमितिले प्रगति विवरणलाई सकारात्मक रुपमा अगाडी बढाउने निर्णय गरियो|
निर्णय नं. ३: एनआरएनए-एनसीसी चीनको पाँचौ वार्षिक कार्यक्रम-२०१२ आयोजन गर्न संस्थाको महासचिव श्री सुदेश झा को संयोजकत्वमा तपसिल बमोजिमको आयोजक कमिटि गठन गरियो|
तपसिल
१. श्री सुदेश झा संयोजक
२. श्री रोहित अग्रवाल उप-संयोजक
३. श्री निर्मल चौलागाईं सदस्य
४. श्री सरोज अधिकारी सदस्य
५. श्री सुशील बेलबासे सदस्य
६. श्री प्रदिप भण्डारी सदस्य
७. श्री प्रकाश खरेल सदस्य
८. श्री प्रकाश तिमल्सिना सदस्य
९. श्री सुनिल अग्रवाल सदस्य
१०. श्री शंकर ज्ञवाली सदस्य
११. श्री बलराम पराजुली सदस्य
१२. श्री उत्सव श्रेष्ठ सदस्य
१३. श्री सुन्दर थापा सदस्य
निर्णय नं. ४: संस्थाको कोषाध्यक्षको कार्यमा भएको कमजोरी प्रति कार्यसमितिमा छलफल भयो| कार्यसमितिबाट संस्थाको अध्यक्ष श्री सुन्दर थापालाई कोषाध्यक्ष संग छलफल गरी समस्याको निराकरण गर्ने पूर्ण अधिकार दिइयो|
निर्णय नं. ५: सामुहिक लगानी सम्बन्धि कार्यसमिति (सी.आई.सी) गठनको लागी सी.आई.सी. को संयोजकमा उपयुक्त व्यक्तिको चयन गर्न इमेलबाट सो संयोजकको पहिचान गरी सी.आई.सी. गठन गर्ने निर्णय गरियो|

Source: NRN-NCC China
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768