SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2012/09/09
Source: NRNA-NCC China


गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको सोह्रौं बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको सोह्रौं बैठक ०-सेप्टेम्बर-२०१३ का दिन लु जिंग लु स्थित चाइनिज रेस्टुराँमा बसी निम्नलिखित निर्णय गरियो। बैठकको अध्यक्षता एन.आर.एन.ए.-चीन को अध्यक्ष श्री सुन्दर थापाले गर्नु भएको थियो।

निर्णय नं. १: नेपाली महिलाहरुको महान चाड “हरितालिका तीज” मनाउनको लागी संस्थाको महिला प्रतिनिधि श्रीमती अमृता थापाको संयोजकत्वमा सुदेश झा, शंकर ज्ञवाली सहितको कार्यक्रम आयोजक समिति गठन गरियो|
निर्णय नं. २: संस्थाको कार्यसमिति सदस्यको रिक्त स्थानमा श्री सागर न्यौपानेलाई मनोयन गर्ने तथा श्री सुजित बाबु श्रेष्ठलाई सल्लाहकारमा ल्याइने निर्णय गरियो|

Source: NRN-NCC China
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768