SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2013/01/13
Source: NRNA-NCC China


गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको उन्नाइसौं बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको उन्नाईसौं बैठक १३-जनवरी-२०१३ का दिन लु जिंग लु स्थित चाइनिज रेस्टुराँमा बसी निम्नलिखित निर्णय गरियो। बैठकको अध्यक्षता एन.आर.एन.ए.-चीन को अध्यक्ष श्री सुन्दर थापाले गर्नु भएको थियो।

निर्णय नं. १: गैर-आवासीय नेपाली संघको समुहिक लगानी कार्यक्रममा एनसीसीहरु मार्फत सहयोगको लागी गठित सामुहिक लगानी कमिटि (सी.आई.सी.) चीनद्वारा अहिले सम्म पनि सो समिति निस्क्रिय बसेको र सामुहिक लगानीमा कुनै पहल नगरेकोले सो समितिको संयोजक तथा संस्थाको वरिष्ठ उपाध्यक्ष श्री राजन जे.के. ज्युलाई सो समितिको संयोजकको दायित्वबाट मुक्त गरी संस्थाको आइसीसी सदस्य श्री रंजन ढकाल ज्यूलाई सी.आई.सी. कमिटिको संयोजकको जिम्मेवारी दिइयो|
निर्णय नं. २: संस्थाको कोषको अवस्थामा कुनै सुधार नभएको ठहर गर्दै संस्थाको कोषाध्यक्ष श्री राजु श्रेष्ठले तत्काल पहल गर्न सम्बन्धित व्यक्तिहरुको वैठक गरी तुरुन्त कोषमा अर्थ संकलन गर्ने निर्णय गरियो|

Source: NRN-NCC China
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768