SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2013/03/17
Source: NRNA-NCC China


गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको बीसौं बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको बीसौं बैठक १७-मार्च-२०१३ का दिन लु जिंग लु स्थित चाइनिज रेस्टुराँमा बसी निम्नलिखित निर्णय गरियो। बैठकको अध्यक्षता एन.आर.एन.ए.-चीन को व.उपाध्यक्ष श्री राजन जे.के. ले गर्नु भएको थियो।

निर्णय नं. १: फागु पुर्णिमा मनाउनकोलागी एनआरएनए-एनसीसी चीनको सदस्य श्री निर्मल चौलागाईं ज्युको संयोजकत्वमा तपसिल बमोजिमको समिति गठन गरियो|
तपसिल
१. श्री निर्मल चौलागाईं संयोजक
२. श्री संजय चेतानी सदस्य
३. श्री मिलन ज्ञवाली सदस्य
४. श्री राजिव केशरी सदस्य
५. श्रीमती अमृता थापा सदस्य
६. श्री सुदेश झा सदस्य
७. श्री सागर न्यौपाने सदस्य
८. श्री राजन जे.के. सदस्य
निर्णय नं. २: फागु पुर्णिमा कार्यक्रममा निम्न अनुसारको शुल्क लिने निर्णय गरियो|
प्रतिव्यक्ति – आर.एम.बी. १५०
आर.एम.बी. ७५ (विधार्थीको लागी)
आर.एम.बी. २०० (श्रीमान श्रीमतीको लागी)

Source: NRN-NCC China
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768